कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]


इजरायल र युद्ध

इजरायलको तेल अभिभ सहरको मुटुमा रहेको तेल अभिभ आर्ट म्युजियमको परिसरमा कुनै समय सिर्जनात्मक कला प्रदर्शनी हुन्थ्यो । पछिल्लो दुई वर्षदेखि भने यहाँ प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेकाहरुका आफन्त र अन्य शान्तिप्रेमी नागरिकको…

.

क्रमश शव्दहरु ...

आर्टिस्ट हाउस तेल अभिवमा चित्रकला र मूर्तिकलाका गुरु छन् – गाद एपोटेकर । हामी ‘गाडी’ भनेर बोलाउँछौँ उनी रिसाउँदैनन बरु खुसी हुन्छन् किनकि हिब्रुमा नामको पछाडि ईकार लगाउँदा त्यसले अझ…

हामीले अखबारमा पढ्दै आएका छौँ कि इजरायलमा एकै पटक सयौँको सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरिए तर ती इजरायलको जमिनमा खस्न नपाउँदै आकाशमै ध्वस्त भए । यस्तो कसरी सम्भव छ ? आउनुस्…

शरद ऋतुको शीतलता छाएको मौसम थियो । प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।सफा धरती, धूलो मैलो र…

अक्टुबर १८ २०२३, बुधबार कृष्णपक्ष थापा /जेरुसलेम इजरायल जेरुसेलम अस्पतालमा नेपाली विद्यार्थी म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है । बङ्करको अँध्यारोमा घाइते अवस्थामा उनले पोखेको पीडाले कति मर्माहत बनायो…

कृष्णपक्ष थापा जेरुसलेम इजरायल अक्टोबर ७ शनिवार । बिहान सवा आठ बजेको हुँदो हो, अचानक जेरुसेलममा हवाई हमलाको खतराको साइरन बज्यो । हालसम्म इजरायलको उत्तरमा लेबनान र दक्षिणमा गाजातर्फका सिमाना…

प्रिय तिमी, फेरि एकपटक मिठो सम्झना ! सम्बोधनमा तिमी भनेर लेखिसकेपछि पक्कै अनुमान लगाउनु भयो होला उनी पक्कै कुनै प्रेमिका या नारी पात्रा हुन, गलत । त्यो निलोकालो भयंकर विम्बबाट…

मौसमले वसन्त बोलाइसकेको छ, धर्तीमा हरियो रङ्ग र सडक छेउका घाँसहरूमाथि गुलाबी रङ्गको सघनता बढ्न थालिसकेको छ । यस्तो बेला इजरायलमा पारिला घाम र पार्कका रमणहरू निकै मिठा हुन्छन् तर…

यो रंगीन शहर आइया नापामा कतिखेर निदायौं, कतिखेर रात बित्यो पत्तै भएन । मध्यरात नै किन नहोस भनेको जुनसुकै समयमा हामीलाई आवश्यक स्थानहरूमा पुर्याइदिएर करण भैयाले ठुलो गुन लगाए…

अर्को मनोहर शहरमा आइपुगेका छौँ। लारनाकाको पुरानो बन्दरगाह हो यो, लारनाका मरिना । सडकको नाम एन्थियन स्ट्रीट, दायाँ छेउमा…

यहाँ प्रत्येक पलहरू मूल्यवान थिए । सुन्दर नगरी लिमासोलको शहर, गल्ली र चोकहरू, सामुद्रिक तटहरू यहाँ आउने पर्यटकजस्तै चन्चल र…

समर सिजन … टुरिष्टहरूको सिजन हो, हिउँदमा त यहाँ लगभग पुरै सुनसान हुन्छ । अहिले सडक पार्क, समुद्रको किनार र…

लिमासोल दर्बारमा हामीले सदियौं पुराना प्राचीन ढुंगाहरू मात्र देख्यौं । यहाँ दरबारका अवशेष बाहेक दर्बार भन्न योग्य केहीपनि थिएनन थियो…

संसारमा प्रेम र युद्धविनाको इतिहास कहिपनि छैन, हरेक इतिहासहरू शक्ति संघर्षका कथाहरूले भरिएका हुन्छन, इतिहासका पानाहरू देशका सीमानाजस्तै युद्ध…

कुनै नयाँ शहर, नयाँ देशमा हराउनु, या परसम्म फैलिएको समुद्रको किनारमा उभिएर आकाश र धरतीको मिलनविन्दु क्षितिज नियाल्नु र छालहरूसँग…

साइप्रसको लारनाका विमानास्थलमा उत्रदा साँझको सिरसिरे बतास चल्न थालेको थियो । बाहिर आकाशमा पश्चिमतिर पुगेको घामले धरतीसँग बिदा माग्दै थियो…

मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका,…

“लिमासोल मरिना” ग्रिष्म ऋतुको एक साँझ आइपुगेको छु निकै पर समुद्रको किनारै किनार … बग्दै बग्दै त्यसरी नै जसरी बगेको…

गृष्म याम छ, इजरायलको तेल अभिभ शहरमा हल्का गर्मी बढेको छ । जुलाइको पहिलो साता, तर उस्तो गर्मी र पसिनाका…

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com