We live on a dying planet in the sense that her form is changing, from the rainforest floor to the air encircling her. Part of the dark Moon is a break-down of old systems, and letting go, and there's some review going on of how we've been living, what we believe, our relationship with the natural world. The new seeds are being planted, but there's still a lot of uncertainty and fear -- darkness. Seeing this time as a dark Moon period can put it in a broader perspective, with hope for a new beginning.
title
The dark Moon is private, intimate, richly renewing and full of depth. The waning Moon is a time of letting go, and as you're stripped of what you've known, there's a moment of standing naked, not knowing who you are. This might be what dying is like, an awesome mystery that makes us feel fully awake at that final moment. What comes next, we wonder?
title
Stillness is the key word for the dark Moon. Restful, rich solitude gives you the chance to hear that inner voice. With the lunar face hidden, the intuitive-psychic self takes over. Make space for a clearing of the mind and spirit, so that you can be ready to recieve.
title
Each dark Moon is a chance to be renewed, to experience unknowing, and to gain timeless wisdom. The dark Moon opens a door to the past, and it reaches back far into the collective memory. Make it a sacred time for yourself each month, a time to connect to the great mystery of life.
title

कृष्णपक्ष

The dark Moon reminds us of nature's cycles of death and rebirth. The grave and the womb become the same place, a transition when you're held in the mystery beyond physical existence.
title
यसरी बेखबर
यो मान्छे मान्छेको अनुहार बाँचेको
समयको क्यानभासमा तेरो एउटा अनुहार
किन छोपिएको छ ?
किन मेटिएको छ ?

किन बेखबर छ तेरो सपनाको रंग ?
उत्सव मनाउने हरुको भिडमा
विजयको खुसीको र तृप्तिको

भन् कृष्णपक्ष
तँ भित्रको मान्छे किन लेख्न सक्दैन
जिन्दगीका कविताहरु ?
एकै निमेषको लागि सहि जो निर्धक्क हासेको होस्
एकै दिवसको लागि सहि जो खुसि खुसि बाँचेको होस् ।

हो यतिखेर तँ एउटा प्रश्न उभिएको छस
लेख्न नसकिएका थुप्रै थुप्रै उत्तरहरूको
कोर्न नसकिएका थुप्रै थुप्रै खाकाहरुको
र गाउन नसकिएका थुप्रै थुप्रै भाकाहरुको

संवेदनाहीन नियतिको क्यालेण्डरमा
गतेविहिन एउटा खाली कोठा
तँ रित्तो रित्तो बाँचेको छस

ए शुन्य संगालेर बसेको क्षण,
ए अँध्यारो रातभित्र हराएको प्रकाश,
ए कालो भुइंमा मुछिएको रंग
ए सधैं उज्यालो हारेको कृष्णपक्ष !

यसरी मौन, यसरी चुपचाप, यसरी बेखबर
यसरी ढुक्क कति बस्छ्स ?

एउटा प्रश्न सोध्न मन लागेको छ
तेरो अराजक देश जस्तै
तँ मनपरी गर्न पाउँछस ?
कृष्णपक्ष

जब दिन
रातको आंचलले छोपिदै जान्छ
अँध्यारो .. सघन अँध्यारो
एउटा छेकिएको जून छातीमा बोकेर
र रात उदाउछ ।

एउटा निस्तेज वक्ररेखा
औंसी तिर लम्किरहेछ एउटा पराजित जून,
त्यही हो कृष्णपक्ष,
पलपल उज्यालो हार्दै गएको ।

कृष्णपक्ष - नियति हो, यथार्थता र विवशता हो,
सम्झौता र स्वीकारोक्ति हो
छातीभरि कालो पोतेर बाँचेको

यही अँध्यारोको घना जंगल छिचोलेर
उसले पुग्नु छ एउटा सुदुर गाउँ समयको
र लेख्नु छ एउटा सुन्दर कथा उज्यालोको ।

कृष्णपक्ष
र उ चुपचाप बगिरहेछ
चकमन्न आकासको खोल्सै खोल्सा ।

SOCIAL NETWORKS:

email :
hi@krishnathapa.com
info@sahityasansar.com
info@khabarsite.com
kriskaleho@gmail.com

मेरो फेसबुक खाता
Skype Me™!

मसंग च्याट गर्न
___________________________
Loading...
facebook
twitter
blogger
tumblr
yahoo
gtalk
hi5
friendster
facebook.com/krishnathapa
twitter.com/krishnapaksh
krishnapaksha.blogspot.com
krishnapaksha.tumblr.com
kriskaleho@yahoo.com
info@sahityasansar.com
krishnathapa.hi5.com
friendster.krishnathapa.com
..

.

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था