सम्पूर्ण पोस्टहरु
कृष्ण थापा
मध्यपूर्व इजरायल
शव्द र रंगहरुसंग खेल्ने मेरो स्वभाव नै मेरो ब्लगको आधार हो ।मेरो देश नेपाल,नेपाली साहित्य,संस्कृतिप्रति मेरो अगाध प्रेम छ र त्यो प्रेमको रंग प्रवासमा रहँदा अझ गाढा भएको महशुश हुदोरहेछ त्यसैले यदाकदा प्रेमका यिनै रंगहरुसंग बिम्बहरुसंग मोहित भैरहँदा मनमा अनेकौं भावना र विचार हरु तरंगित हुन्छन - रातको अन्तिम प्रहरमा अँध्यारोको सघन कुहिरोबाट विहानको खोजीमा प्रतिक्षारत व्यग्र पलहरु जस्तै म आफै भित्र व्याकुल हुन्छु र यसरी पोखिन्छु यहाँ.....
कृष्णपक्ष, उज्यालोको खोजीमा ।
KRISHNA THAPA
Ad zahav
Levensky-138, Tel Aviv Israel
cell - 0542036492
email- ekrishna@writeme.com
kriskaleho@gmail.com
http://www.adzahav.co.cc
Copyright 2009 - ☽कृष्णपक्ष☆. All Rights Reserved.
Design origionallyCamelGraph