नया लेख रचनाहरु

शुभकामना

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 1:14 PM







हरेक प्रभात संग उदाउने नया दिन
नया आशा नया उत्साह र उमंग लिएर आउन।
निरंतार सफलताले ती पाइलाहरु चुमिरहून ।

मेरा यी कामनाहरु
हिम्मत अठोट र आत्मविश्वास का नया संचार बनुन ।

जीवनसंग सपना
सपनासंग आशा
आशासंग उत्साह
उत्साहसंग स्फूर्ति
स्फूर्तिसंग कोशिश
कोशिशसंग धैर्यता
धैर्यतासंग आत्मविश्वास
आत्मविश्वाससंग साहस

साहससंग सफलता ।

प्रारंभ बनोस यो ऋचा सार्थक त्यों जिंदगीको
प्रेरणा बनोस यो सुभेच्छा उन्नति र प्रगतिको ।

नया बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना

कृष्ण थापा






यसमा 3 प्रतिक्रिया: छन ।

  1. >Jotare Dhaiba< यसो भन्नुहुन्छ :

    तपाईँका कामनाले सधैँको दुर्योदय देखोस् । कवितात्मक भावना वास्तविकतामा उत्रियोस् ।
    शुभ कामना कृष्‍णजी !

  1. प्रतिभा आशमा र दिनेशजी लाइ धेरै धेरै धन्यवाद कमेन्टको लागि धेरै धेरै धन्यवाद ! हो दिनेश जी मलाई नि अहिले तपाइले भने पछि यही शेर अली बढ़ी नै मन परयो ।

  1. धाइबाजी लाइ धेरै धेरै धन्यवाद तपाईका सबै संप्रेषणहरु मन पर्छन तिनिहरू बाट म अत्यंत प्रभावित भएको छु ।

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............