ल किन यसरी, रुनु भयो हजुर ?
पराइ जस्तो पो हुनु भयो हजुर ।
चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?
प्रेमले बुनेको, माला पिरतीको
किन त डोरी झैं, फुनु भयो हजुर ?
राखेर सम्झना, पछि दाग' भन्दै
कसरी सजिलै धुनु भयो हजुर ?
कृष्णपक्ष
ल किन यसरी, रुनु भयो हजुर ?
पराइ जस्तो पो हुनु भयो हजुर ।
चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?
प्रेमले बुनेको, माला पिरतीको
किन त डोरी झैं, फुनु भयो हजुर ?
राखेर सम्झना, पछि दाग' भन्दै
कसरी सजिलै धुनु भयो हजुर ?
कृष्णपक्ष
साँच्चै मिठो गजल हजुर !!
Posted on 10 December 2010 18:43
गज़ल मिठो लाग्यो मामाको ..
Posted on 10 December 2010 23:55
"चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?"
...सब, यो लोभी मनको दशा हो -हजुर !
Posted on 11 December 2010 04:24
aafno bolok kasari banaune ke malai shyo din saknu hunchh
Posted on 17 December 2010 18:18
Post a Comment